३० बैशाख २०८३, बुधबार

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको खुल्यो पहिचान (नामसहित)


२६ असार, काठमाडाैँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरूको परिचय खुलेको छ ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुनेहरूको पहिचान खुलेको हो । मृत्यु हुनेमा पाँच जना मेक्सिकन यात्रु र एक जना नेपाली पाइलट रहेका छन् ।

यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरू :

सिफुन्जेस जी. फर्नान्डेज

गोन्जालेस आब्रिला

गोन्जालेस ओलासियो लुस

सिफिुन्तेस जी. मारिया होसे

रिनलोल स्माइल

चेत बहादुर गुरूङ


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives