३० बैशाख २०८३, बुधबार

दुर्गा प्रसाईँसँग २० करोड माग्दै नदिए ज्यान मार्ने धम्की दिने एक जना पक्राउ


२६ असार, काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग पैसा माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेको परिचय प्रहरीले गोप्य राखेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका व्यक्तिले प्रसाईँसँग २० करोड मागेको र नदिए ज्यान मार्ने धम्की दिएको बताइएको छ । सीआईबीले उनलाइ महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

 


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives