१६ माघ २०८२, शुक्रबार

नेपाल सरकारका पूर्व सचिव अधिकारी राप्रपाको मुख्य सचिवमा मनोनित


२५ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सचिवालयको मुख्य सचिवको पदमा केदार बहादुर अधिकारी मनोनित भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य अधिकारीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्य सचिव पदमा मनोनयन गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

चितवनका अधिकारी नेपाल सरकारका पूर्व सचिव समेत हुन् ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार