१६ माघ २०८२, शुक्रबार

आज संसदमा स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्ड


२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा स्पष्टीकरण दिने भएका छन् । आफ्नो अभिव्यक्तिको विषयमा उनले आज स्पष्टीकरण दिने भएका भएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि उनले संसद्मा बोल्न जाने र स्पष्टीकरण दिने बताएका हुन् ।

प्रतिनिधिसभाको बैठक अहिले ३ बजेलाई बोलाइएको छ ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार