२६ बैशाख २०८३, शनिबार

ललिता निवास जग्गा प्रकरण : थप २ जना पक्राउ


२४ असार, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप २ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा तत्कालीन नापी अधिकृत ध्रुब अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरी घिमिरे रहेको जानकारी दिइएको छ ।

 


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives