१६ माघ २०८२, शुक्रबार

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट आज हेर्न नभ्याइनेमा


२४ असार, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेसँगै मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको हो ।

आज बेन्चमा धेरै मुद्दा परेका कारण एकल इजलास बस्न नभ्याइने बताइएको छ ।

एमाले र राप्रपाले मुख्यमन्त्री थापाको नियुक्ति अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार