१६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको अनुरोधमा दुई घण्टा सारियो प्रतिनिधिसभाको बैठक


२४ असार, काठमाडाैँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई घण्टा पछाडि सारिएको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा निर्धारित समयभन्दा दुई घण्टापछिका लागि बैठक सारेका हुन् ।

टेलिफोन सम्वादमा सभामुख घिमिरेले तीन शीर्ष तेनाबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना समेत दिएको उनको नीजि सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार