२९ पुष २०८१, सोमबार

रमेश कुमार भट्टराई बने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइओ


२४ असार, काठमाडाैँ । रमेश कुमार भट्टराई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका छन् । उनको नियुक्ति बिमा प्राधिकरणबाट समेत स्वीकृत भइसकेको छ ।

आगामी असार २९ गतेबाट प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार हुँदैछ । यी २ कम्पनी २०८० जेष्ठ ३ गते मर्ज भएका थिए ।

भट्टराई स्थापनाकाल देखि नै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको सिइओ थिए ।


प्रकाशित मिति: २४ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार