२६ बैशाख २०८३, शनिबार

अभिनेता सारूक ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि


२२ असार, काठमाडाैँ । मृत अवस्थामा भेटिएका अभिनेता सारूक ताम्राकारको अन्त्येष्टि गरिएको छ । बिहीबार साँझ घरमै मृत अवस्थामा भेटिएका ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

काठमाडौँको रातोपुलस्थित निवासमा ताम्राकार बिहीबार बेलुका मृत अवस्थामा भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको देखिएको छ ।

उनी पछिल्लो समय करिश्मा मानन्धरसँग ‘ह्यासट्याग माया’को छायांकन गरिरहेका थिए ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives