१६ माघ २०८२, शुक्रबार

ललितानिवास प्रकरण अहिलेको सरकारको पोलिटिकल स्टन्ट मात्रै हो : ओली


२२ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा अहिलेको घटनाक्रम पोलिटिकल स्टन्ट मात्रै भएको टिप्पणी गरेका छन् ।

शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै ओलीले ललिता निवास प्रकरणबाट भ्रष्टाचार विरोधी देखिनका लागि स्टन्ट गरेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो । आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो। अरु केही गर्दैन यो सरकारले । गर्दा यो गठबन्धनकै मान्छेहरु पर्ने हुन्, त्यसैले गर्दैन’


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार