२५ बैशाख २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई ऊर्जा उत्पादकहरूले गराए ध्यानाकर्षण


२२ असार, काठमाडाैँ । गत जेठ ३२ र असार १ गते पूर्वी पहाडी जिल्ला पाँचथर, सङ्खुवासभा र अन्यत्रमा आएको बाढी पहिरोबाट जलविद्युत ठुलो क्षति पुगेको छ ।

क्षतिबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाका पदाधिकारीहरू शुक्रवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

ऊर्जा उत्पादकहरूले सरकारले यसको क्षतिमा राहत उपलब्ध गराउन माग गरेका छन् ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives