१६ माघ २०८२, शुक्रबार

सत्ता गठबन्धनले गर्यो प्रधानमन्त्रीको बचाउ, संसद फेस गर्ने तर राजीनामा नदिने निष्कर्ष


२१ असार, काठमाडाैँ । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रचण्डको अभिव्यक्तिबारे छलफल गर्दै उक्त निष्कर्ष निकालेको हो ।

बैठक सकिएपछि पत्रकारहरूसँग बोल्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यता विपरीत बताएका छन् । उनले प्रधानमन्त्रीले संसद फेस गर्ने तर राजिनामा नदिने बताएका छन् ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार