१६ माघ २०८२, शुक्रबार

प्रचण्डबाट साह्रै भएन, हामीलाई जवाफ होइन राजीनामा चाहियो : केपी ओली


२० असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ नभएर राजीनामा चाहिएको बताएका छन् ।

बुधबार संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूसँग बोल्दै प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो। हामीलाई जवाफ होइन, राजीनामा चाहियो। उहाँबाट साह्रै भएन।’


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार