२५ बैशाख २०८३, शुक्रबार

टिपरले ठक्कर दिँदा एउटै स्कुटरमा सवार आमाछोरीको मृत्यु


२० असार, मोरङ । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।

मङ्गलबार दिउँसो इटहरीको मुख्य चोकमै ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त स्कुटरमा सवार ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अंशु चौधरी घाइते भएका थिए ।

उपचारका क्रममा सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अंशुको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives