२५ बैशाख २०८३, शुक्रबार

चर्चित गायक रबिन तामाङको निधन


१९ असार, काठमाडाैँ । नेपाली रक गायक रबिन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडाैँको बुढानिलकण्ठस्थित निवासमै तामाङको निधन भएको हो।

अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको जानकारी दिइएको छ। उनको मृत्युको कारण भने पोस्टमार्टमपछि पत्ता लाग्ने बताइएको छ।

गायक तामाङ ‘रबिन एण्ड दि रिभुल्युसन’ ब्याण्डमार्फत नेपालीहरूमाझ चर्चित थिए। उनि पछिल्लो समय अभिनयमा समेत लागेका थिए।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives