१३ पुष २०८१, शनिबार

यात्रुको स्वागत र बिदाईका लागि एयरपोर्टमा ३ जना मात्रै जान पाइने


१२ असार, काठमाडाैँ । यात्रुको स्वागत र बिदाईको लागि तीन जना मात्रै जान पाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूको भिडभाड अत्यधिक भएपछि विमानस्थलले यस्तो निर्णय गरेको हो ।

पछिल्लो समय विदेश जाने तथा आउने व्यक्तिहरूको संख्या बढ्दै जाँदा विमानस्थल परिसरमा भिडभाड बढिरहेको छ ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?