४ पुष २०८२, शुक्रबार

नेपाल प्रहरीका ४६ जना इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)


२२ जेठ, काठमाडाैँ । नेपाल प्रहरीका ४६ जना इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले ४६ जना प्रहरी निरीक्षकको बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस भएका इन्सपेक्टरहरूको नाम समेत सार्वजनिक भएको छ ।

रञ्जन अवा सिफारिसको पहिलो नम्बरमा परेका छन् ।

यी हुन् डिएसपीमा बढुवा सिफारिस भएका इन्सपेक्टरहरू :


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार