४ पुष २०८२, शुक्रबार

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका बुबाको निधन


२१ जेठ, काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालका बुबाको निधन भएको छ। उनका ९७ वर्षीय बुबा जगन्नाथ भुसालको आज बिहान निधन भएको हो ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार