२ पुष २०८२, बुधबार

मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य सुरु


१३ जेठ, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मर्मत गर्न सुरु भएको छ । पानी वितरण रोकेर मेलम्चीको मर्मत गर्न लागिएको हो ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार सुरु भएको हो ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार