१५ माघ २०८२, बिहीबार

नेपाल टेलिकमको नयाँ अफर, २९९ रूपैयाँ मै २ जिबी डेटा, १५० मिनेट कल र २० वटा एसएमएस


२७ चैत्र, काठमाडाैँ । नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । सस्तो दरमा राम्रो सुविधा दिने उद्देश्य सहित टेलिकमले ‘सस्तो प्रिपेड कम्बो प्याक’ ल्याएको हो ।

यस प्याक अन्तर्गत ग्राहकहरूले २९९ रूपैयाँ मै २ जिबी डेटा, १५० मिनेट अननेट भ्वाइस प्याक तथा २० वटा अननेट एसएमएस पाउन सक्नेछन् ।

टेलिकमका ग्राहकहरूले *१४१५# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर यो अफर प्राप्त गर्न सक्नेछन् । अफरको अवधि २८ दिन रहेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार