१ पुष २०८२, मंगलवार

जनमत पार्टीका केन्द्रीय सदस्य मिटरब्याजीको आरोपमा पक्राउ


२० चैत्र, सप्तरी । मिटरब्याजमा पैसा दिएको आरोपमा जनमत पार्टीका केन्द्रीय पक्राउ परेका छन् । सोमबार बिहान जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी उक्त आरोपमा सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।

गत साता मन्त्रिपरिषद्को बैठकले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने कानुन बनाउने निर्णय गरेको थियो । त्यस्तै, शनिबार मिटरब्याज पीडिते प्रधानमन्त्री प्रचण्डसँग भेट समेत गरेका थिए ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार