© 2024
बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिकामा विपद् व्यवस्थापन समितिको आकस्मिक राहत कोष वृद्धिका लागि भुवा पर्वमा आर्थिक सहयोग संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराद्धारा सञ्चालित सुरक्षित नेपाल परियोजना अन्तर्गत वडामा गठित दौनागिरी
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बाल कचहरी कार्यक्रम गरिएको छ । “बाल अधिकार बाल संरक्षण, बालविवाह, बालश्रम, शोषण विरुद्ध” पीसविनको आयोजना, गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा बाल कचहरी कार्यक्रम गरिएको हो ।
बाजुरा—बडीमालिका नगरपालिकाका सामुदायिक विद्यालयमा सिकाइ अपुरण तथा द्रुत सिकाइ योजना लागू हुने भएको छ । कुनै पनि कारणले विद्यार्थीहरुको सिकाइमा भएको घाटा पूर्ति गर्न तथा विद्यार्थीको सिकाइ क्षमतामा सुधार गर्न उक्त योजना लागू हन लागेको
बाजुरा: लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बाजुराको गौमुल गाउँपालिका–३ माझपालीमा विविध कार्यक्रम गरी दिवस भव्य रूपमा मनाइएको छ। प्रविधिको सही सदुपयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मूल नारासहित ३ नम्बर वडा कार्यालयको आयोजनामा
बाजुरा: शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) जिल्ला समिति बाजुराले लैङ्गिक समानता र सुरक्षित सिकाइ वातावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमवार सदरमुकाम मार्तडीमा अवस्थित सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया
बाजुरा: बडीमालिका नगरपालिकाले आफ्नो ११ औँ नगर स्थापना दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ। स्थापना दिवसकाे अवसरमा भदौ १६ गते एक दिनका लागि नगरपालिका क्षेत्रभित्रका सबै कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा सहकारी
बाजुरा : नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनौटले पार्टी भित्रको बलियो एकताको सन्देश दिएको बताएको छ । १६ जना महाधिवेशन प्रतिनिधी छनौटमा कुनै प्रकारको समूहको गन्ध र विवाद नदेखिनु नै पार्टी भित्रको एकता बलियो रहेको प्रमाणित