© 2024
बाजुरा: जिल्लाको बडीमालिका नगरपालिकाले चालु आर्थिक २०८१/०८२ मा गरेका कामहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाद्धारा प्रवाह गरिएका सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरीएको हो ।
बाजुरा: मानव अधिकार एलायन्स बाजुरा जिल्ला कमिटिले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुराका बिरामीलाई फलफुल बितरण गरेको छ । एलयन्सले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो । मानव अधिकार
बाजुरा: बाजुरामा सवारी दुर्घटना सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । शनिवार बिहान सदरमुकाम मार्तडीमा मानव संसाधन केन्द्र (एचआरसी) बाजुराको आयोजना तथा हेण्डिक्याप इन्टरनेसनलको सहयोग तथा जिल्ला अस्पतालको समन्वयमा कृत्रिम घटना अभ्यास गरिएको हो ।
बाजुरा: बडिमालिका नगरपालिका वडा नं ७ मा रहेको कालऋषि युवा क्लबको संयोजनमा कालऋषि खोलामा काठेपुल निर्माण गरिएको छ । यो पुल सम्पूर्ण स्थानीय जनश्रमदानबाट निर्माण गरिएको हो । बर्षायाम संगै खोला बढ्न थालेपछी असहज हुदै
धनगढी: माछापुच्छे बैंकको कञ्चनपुर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्था महाकाली प्रादेशिक अस्पताललाई स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न सहयोग प्रदान गरेको छ । गर्मीको मौसममा अस्पतालमा उपचारका लागि आउने
बाजुरा: बाजुरामा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका ३ सिराडीका अन्दाजी २२ बर्षका दिनेश बोहरा रहेका छन् । शनिवार बिहान स्थानीयले उनलाई सोही ठाउँको घोडाकोटी खोलामा मृत अवस्थामा
बाजुरा: सुदूरपश्चिम प्रदेशबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाजुराले उत्कृष्ट नतिजा ल्याएको छ । शिक्षा विकास निर्देशनालय डोटीका अनुसार शैक्षिक सत्र २०८१ मा नियमित तर्फ एसइई परीक्षा दिएका मध्ये बाजुराको उत्तीर्ण दर सुदूरपश्चिममै उत्कृष्ट रहेको
बाजुरा: सम्पूर्ण सेवा, सुविधा निशुल्क प्रदान गर्दै आएको देशकै एक मात्र अस्पताल बयालपाटा बन्द हुने अवस्थामा पुगेको छ । बजेट वक्तव्य मार्फत अछामको बयालपाटा अस्पताल आफ्नो मातहतमा सञ्चालन गर्ने निर्णय गरिसकेको प्रदेश सरकारले अस्पताल सञ्चालनका
बाजुरा: बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छारा विशालको पुलबाट लडेर मृत्यु भएको हो। जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती कसैडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट
बाजुरा,२० असार : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित हुने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । असार १८ गते बसेको मन्त्री स्तरीय बैठकबाट निर्णय गरेर