© 2024
बाजुराको खप्तड क्षेडेदह गाउँपालिकाले चार महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । गएको असोज ८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको खप्तड छेडेदहमा करिव चार महिनापछि पालिकामै कार्यरत रहेका नन्द बहादुर रावतलाई निमित्त प्रमुख प्रशासकीय
बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लामा चल्ने सवारी साधनको मापदण्ड विपरीतको सिट संख्या हटाउन सुरु गरेको छ । जिल्लाभित्र र बाहिर चल्ने यातायातका साधनहरुको मापदण्ड विपरीत सिट संख्या थपेर यात्रुहरुलाई सिट संख्या भन्दा बढी राख्ने
बाजुराको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा अभियान ‘शी लिड्स आइकन’ मा तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा घोषित भएकी छन् । नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान ‘शी लिड्स आइकन’ मा तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा थापा
काठमाडौं : प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको हो ।
बाजुरा - सुदूरपश्चिमलाई विशेष प्रदेश घोषणा गरिनुपर्ने मागसहित त्यहाँका युवाहरूले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ थाल्ने तयारी गरेका छन् । यो अभियानको नेतृत्व सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला एवं योजना मन्त्री नरेश शाहीले गरेका छन् । ‘पुराना दल र
काठमाडौँ : बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे । भाइरल बालगायकका रुपमा
बाजुरा: बाजुरामा लैङ्गिकतामा आधारित हिंसालाई न्युनिकरण गर्न जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र युएनएफपिएको आर्थिक सहयोगमा उक्त छलफल बिहिबार मार्तडीमा सम्पन्न भएको हो ।
बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ ले मार्तडी बजारमा वडा कार्यालयको एरियाभित्र जथाभावी रुपमा सडकमा सवारी साधानहरु पार्किङ्ग नगरिदिन यातायात व्यवसायीलाई आग्रह गरेको छ । वडा कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै वडा नम्वर
कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच
बाजुराको त्रिवेणी नगरपालिकाले मदिरा बिक्री गर्न ईजाजत पत्र अनिवार्य गरेको छ । मंगलवार नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाको क्षेत्राधिकार भित्र मदिरा बिक्री गर्न चाहनेहरुका लागि अनिवार्य ईजाजत पत्र लिनुपर्ने व्यवस्था गरेको छ । नगरपालिकाले