८ पुष २०८१, सोमबार
शिलान्यासको २५ वर्ष, मार्तडी–कोल्टी सडक अधुरै

बाजुरा– बाजुराको मार्तडी–कोल्टी सडक खण्ड स्तरोन्नतिमा ढिलाइ हुँदै गइरहेको छ । पटकपटक उक्त सडकको स्तरोन्नतिमा तीव्रता ल्याउने भन्दै जिल्लाका सरोकारवालासँगै जनप्रतिनिधिबाट अनुगमन गरिँदै आए पनि काम हुन सकेको छैन । सडक निर्माणको जिम्मा लिएका दुईवटा

युवा विदेशिँदा ४१ सय हेक्टर जमिन बाँझै

बाजुरा– बाजुराको ग्रामीण भेगका खेतीयोग्य जमिन बाँझो देखिन थालेका छन् । युवाको बढ्दो विदेश मोहका कारण ग्रामीण भेगमा खेतीयोग्य जमिन बाँझिन थालेको हो । खेती लगाउने किसानको संख्यासमेत वर्षेनी घट्दै गएको छ । बाजुरा जिल्लामा

मानिस भन्दा बरू सम्मानित् यी पत्थर हुन्छन्

मानिस भन्दा बरू सम्मानित् यी पत्थर हुन्छन्, कताकति उनैको बासस्थान सुनका घर हुन्छन्। जसले तरास्यो ढुङ्गा र बनायो आकार मूर्तिको, दुनियामा उनिरू नै वेघर हुन्छन् वेकदर हुन्छन्। दुःख लाग्छ मानिसले आफुलाई चिन्न नसक्दा, सँगसँगै चियान

बाजुराबाट चार करोड बढीको कृषि वस्तु निर्यात

बाजुरा– बाजुराले कृषि वस्तु निर्यातको सुरुवात गरेको छ । कृषकले अनुदान पाउन थालेपछि उत्पादनमा वृद्धि भई निर्यात हुन थालेको हो । जिल्लाबाट २०८०/०८१ को आर्थिक वर्षमा मात्रै चार करोडभन्दा बढीको कृषि वस्तु निर्यात गरेको तथ्यांक

देउडा पर्व मनाउन कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार

युरो २०२४ मा ६ खेलाडी सर्वाधिक गोलकर्ता

युरो २०२४ मा ६ खेलाडी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका छन् । फाइनलमा पुगेका स्पेनका डानी ओल्मो र इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई गोल थप्दै सर्वाधिक गोलकर्ताको अवार्ड एक्लै जित्ने अवसर थियो । तर फाइनलमा यी

अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिका उपाधि

लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १-०

बेरुजु प्रतिको बुझाई ? र म माथि लागेको आरोप

मिति २०८० भाद्र २४ गते नेपाल समाचार पत्रका बाजुरा संवाददाता दयाराम पण्डितले जगन्नाथ गाउँपालिका आर्थिक बर्ष २०७८।२०७९ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन Local Government Institutional Capacity Self-Assessment (LISA) मा बाजुरा जिल्लामा प्रथम स्थान हाँसिल

एक तोला गहनाको मूल्य १ लाख ६८ हजार

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भयो । गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । यद्यपि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ शुक्रबारको तुलनामा आइतबार बढेको छ । त्यसअनुसार

स्पेन चौथोपटक युरोपियन च्याम्पियन, इंग्ल्यान्ड फेरि उपविजेतामै सीमित

स्पेनले रेकर्ड चौथोपटक युरोकपको उपाधि जित्न सफल भएको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो । खेल स्पेनले २–१ ले आफ्नो पक्षमा पार्‍यो । निर्धारित समयको खेल