८ पुष २०८१, सोमबार
सुदूरपश्चिममा ५४.२ प्रतिशत खेतमा रोपाइँ सम्पन्न

धनगढी-- समयमै वर्षा भएसँगै आइतबारसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले बताएका छन्। सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ। सिँचाइको

युरो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै, यस्तो छ इतिहास

युरो २०२४ को पहिलो सेमिफाइनलमा आज पूर्व विजेताद्वय स्पेन र फ्रान्सबीच हेभिवेट भिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ । स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई हराएर आएकोले उच्च

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक तीन दिवसीय सेमिनार हुने

काठमाडौ-- युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९

मालिका माविका पाध्याय सुदूरपश्चिमकै उत्कृष्ट प्राधानाध्यापक बने

बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रधानाध्यापक बनेका छन् । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएकाे भन्दै पाध्यायलाइ उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो।

बाउली खाेलाकाे काठेपुल बाढीले बगाएपछि आउजाउमा समस्या

बाजुराकाे बडीमालिका नगरपालिका-८ र ९ मा पर्ने बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएकाे छ । वर्षातकाे समयमा बडीमालिका-७ का सहित पुर्विउत्तरी क्षेत्रका स्थानीयकाे मुख्य पैदलमार्ग समेत रहेकाे बाउली खाेलाकाे काठेपुल बाढीले

कञ्चनपुरमा बाढी र डुवानमा ४ जनाको मृत्यु, एक बेपत्ता

कञ्चनपुर — कञ्चनपुरमा बाढी र डुबानका कारण ४ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका-५ मा जमेको पानीमा नुहाउने क्रममा ३ जना किशोरीको मृत्यु भएको छ । उनीहरुको

स्वरोजगार बन्दै कैदीबन्दी

जिल्ला कारगार बाजुरामा जेलसजाय भुक्तान गरीरहेका दिपेन्द्र थापालाई सोडा उत्पादनका लागि कच्चा पदाथ र म्याटरीयल जुटाउन यतिवेला भ्याईनभ्याई छ। विगत एक महिनादेखि जिल्ला कारागार कार्यालय बाजुराले कैदी बन्दीगृह भित्रै सरफ ,हार्पिक र सावुन उत्पादन गर्ने

पहिरोको जोखिममा विद्यालय,वैकल्पिक बाटो नअपनाए ठुलो क्षेती हुने सम्भावना

बाजुराको बडीमालिका नगरपालिका–७ स्थीत लक्ष्मी माध्यामिक विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ । माथीबाट पहिरो बग्न थालेपछी विद्यालय पहिरोको उच्च जोखिममा रहेको हो । भवनको डिलतर्फ खोलाले जमिन कटान गर्दै आएको र भवन माथीबाट पहिरो

धमाधम आउन थाले तीजका गीत

काठमाडौं — हरितालिका तीज पर्व आउन दुई महिनाभन्दा बढी समय बाकी रहँदा तीजका गीत धमाधम सार्वजनिक हुन थालेका छन् । पछिल्लो १० दिनमा मात्रै एक दर्जन तीजका गीत युट्युवमा रिलिज भैसकेका छन् । अहिल्यैदेखि तीजको सांगीतिक

बाढी पहिराका कारण १९ राजमार्ग अवरुद्ध

काठमाडौं – भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ । विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । ती सडकका पहिरो पन्छाएर तथा