१ असार २०८२, शनिबार
स्वामिकार्तिकमा भिरबाट लडेर १ जनाको मृत्यु, उद्धारमा गएका ८ जना भिरमै अड्कीए

बाजुरा: जिल्लाको पुर्विउत्तरी क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका २ का पुसे भण्डारी रहेका छन । कर्णाली नदिमा माछा मार्न गएका र घर फर्किने

स्वामीकार्तिकमा तालाबन्दी कायमै

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी कायमै रहेको छ । स्थानीयले अध्यक्ष भरत रोकायामाथि भ्रष्टाचार आरोपको छानबिन गर्न माग राखेका छन् । अध्यक्ष रोकायाले विधि प्रक्रिया विपरीत मनोमानी शैलीमा पालिका चलाएको र कमिसनको

प्रेस चौतारीको १० औं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार

बाजुरामा राष्ट्रिय परिचय पत्र दराजमै थन्किए

बाजुरा: बाजुरामा राष्ट्रिय परिचयपत्र बनेर आएको भएपनि यहाँका नागरिकहरुले अहिलेसम्म लिन नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । २०७७ साल असोज १ गतेबाट बाजुरामा सुरु गरिएको राष्ट्रिय परिचयपत्र अभियानमा हालसम्म १४ हजारको कार्ड बनेर

जगन्नाथकाे एक भेडीगाेठमा आगलागी हुँदा लाखौंको क्षति

बाजुराकाे जगन्नाथ गाउँपालिका-१ पानीखाल लेखको भेडीगाेठमा आगलागि भएको छ । आगलागीबाट सोही गाउँपालिका-१ का अर्जुन गिरीको भेडी गोठमा रहेका चारवटा भेडा मरेको र नगद ४० हजार, त्रिपाल, बलांकेट, कम्मल, लुगाकपडा, खाद्यान्न, मोवाईल लगायतका सामग्री जलेर

मुक्तिकोट खाद्य डिपो निर्माणको ठेक्का प्रक्रिया रद्ध

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोटमा खाद्य डिपोको भवन निर्माणको ठेक्का प्रक्रिया रद्ध भएको छ । ठेक्का प्रक्रिया स्वीकृतको अन्तिम चरणमा विवाद भएपछि रद्ध गरिएको हो । गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले

सिमधारा लघुजलविद्युत आयोजना एकसाता बन्द हुने

बाजुरा ः गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा रहेको सिमधारा लघुजलविद्युत आयोजना उपभोक्ता समिति एकसाता बन्द हुने भएको छ । गत श्रावणमा पहिरोका कारण भत्किएको नहरलाई निर्माण गरिने भएका कारण एकसाता सेवा बन्द हुने आयोजनाका सचिव दीपेन्द्र रोकायाले बताएका

बडीमालिकाद्धारा रनिङ शिल्ड विजेता खेलाडीलाई सम्मान

बाजुरा: बडीमालिका नगरपालिकाले हालै सम्पन्न जिल्ला जिला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड विजेता खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको छ । बुधबार मार्तडीमा एक कार्यक्रमका बिच १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेका खेलाडीहरुलाई