२४ बैशाख २०८३, बिहीबार
बडिमालिका ५ मा पशु शिविर सञ्चालन, ६ सय बढी बाख्राको उपचार

बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ मनामा सञ्चालन भएकाे एक दिने नि:शुल्क पशु शिविर सम्पन्न भएको छ। बडिमालिका नगरपालिका वडा नम्बर ५ को आयोजना तथा बडिमालिका नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहयोगमा उक्त एक दिने

युवा संघ सुदूरपश्चिमको सह–इन्चार्जको जिम्मेवारी थापालाई

बाजुरा ः नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश कमिटीको सह–इन्चार्जको जिम्मेवारी बाजुराका गणेश थापालाई दिईएको छ । राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीको निर्णय र सर्कुलर अनुसार थापालाई जिम्मेवारी तोकिएको हो । थापाले जिम्मेवारी पाउँदा उत्साह

एमाले गौमुल गाउँ कमिटीको बैठक सकियो, जरा अभियानलाई प्रभावकारी बनाउने

बाजुरा : नेकपा एमाले गौमुल गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा सञ्चालन भएको जरा अभियान केन्द्रीत बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य लाल बहादुर थापाको

प्रेस चौतारी नेपाल बाजुराद्धारा पत्रकार पाध्याय र चदारा सम्मानित

बाजुरा —बाजुराका दुई जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा दुई जना क्रियासिल पत्रकारलाई सम्मान गरेको हो । मंगलबार प्रेस चौतारीले स्थापना दिवसको अवसरमा

प्रेस चौतारी नेपाल बाजुरामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पाध्याय

बाजुरा—प्रेस चौतारी नेपाल जिल्ला शाखामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । मंगलवार जिल्ला सदरमुकाम मार्तडीमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको २७ औं स्थापना दिवससँगै छैटौं जिल्ला अधिवेशनको उद्घाटन पछि बन्द सत्रबाट सर्वसम्मत नेतृत्व

सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ। प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानका क्रममा सो सङ्ख्यामा किशोरीलाई खोप

इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?

इन्टरनेट सेवामा स्लो हुने समस्या देखिएको छ । नेपालमा सेवा दिँदै आएका इन्टरनेट सेवा प्रदायकमा कुनैमा चल्दै नचल्ने र चल्दा पनि स्लो हुने समस्या देखिएको हो । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले एयरटेल

जिल्लाकाे शैक्षिक गुणस्तर सुधारका लागि प्रअसंग अभिमुखीकरण

बाजुरा ःशैक्षिक गुणस्तर सुधारका लागि माध्यामिक, निम्न माध्यामिक र आधारभूत विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा रहेका मावि, निमावि र आधारभूत विद्यालयका प्रधानाध्यापकसंग अभिमुखीकरणको आयोजना गरिएको सामाजिक विकास कार्यालय

नुन विक्री सहज बनाउन एमाले बडीमालिकाद्धारा ध्यानाकर्षण

बाजुरा ः नेकपा (एमाले) बडीमालिका नगर कमिटीले अनुदानको नुन विक्रीलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको ध्यानाकर्षण गराएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर जिल्लामा नुन लिन पनि वडा कार्यालयको सिफारिस अनिवार्य गरेर विक्री वितरण

राष्ट्रिय युवा संघ नेपाल बाजुराद्धारा एमडिजिपि डाक्टरको व्यवस्थापन गर्न माग

बाजुरा २० माघ । नेकपा एमाले निकट युवा संघ जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला अस्पताल बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय