© 2024
बाजुरा: बडीमालिका नगरपालिकाले भोली अर्थात साउन २० गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ । बडीमालिका जात्राको अवसरमा नगरपालिकाले सर्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार एक सुचना जारी गर्दै मंगलबार बडिमालिका यात्रा शुभारम्भ हुने
बाजुरा: नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्धारा बडीमालिकामा लाग्ने मेलाको अवसरमा मार्तडी स्थित बडीमालिका मन्दिर परिसरको सरसफाई गरेको छ । सोमबार बिहान सहायक सेनानीको नेतृत्वमा मन्दिर परिसर सरसफाई गरिएको ईस्वरीबक्स गुल्मका गुल्मपती कृष्ण तिमिल्सेनाले बताएका छन ।
बाजुरा: धनगढी उप–महानगरपालिकाको नेतृत्वमा रहेको सरकारी टोली पहिलो पटक बाजुरास्थित पवित्र बडीमालिका धामतर्फ औपचारिक पूजायात्रामा प्रस्थान गरेको छ । सोही अवसरमा बडीमालिका नगरपालिकाले स्वागत समेत गरेको छ । उप–महानगरपालिकाका उप–प्रमुख नन्दकला रानाथारु, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र
बाजुरा:नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्धारा बडीमालिकामा लाग्ने मेलाको अवसरमा निशुल्क स्वास्थ्य साहयता तथा शिबिर संचालन गर्ने भएको छ । २१ गते देखी २४ गते सम्म त्रिबेणी र बडीमालिका मन्दिर परिसरमा स्वास्थ्य शिबिर संचालन गर्ने भएको
बाजुरा: जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको यात्रा विेशष प्रचार अभियान थालिएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले बडीमालिकाको धार्मिक यात्राको प्रवद्र्धन तथा प्रचार गर्ने गरी विशेष अभियान सुरु गरेको शाखाका अध्यक्ष
कैलाली: सुदूरपश्चिम प्रदेशमा दुई विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार “आर्थिक वर्ष २०८२\०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक”र