२४ बैशाख २०८३, बिहीबार
लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धनसम्बन्धी तालिम सुरू

बाजुरा: लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन गर्ने उद्देश्यका साथ बाजुराको सदरमुकाम मार्तडीमा दुई दिने तालिम सुरू भएको छ।समाजमा "लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धनका लागि सामाजिक उत्तरदायित्वसम्बन्धी तालिम" संचालन गरिएकाे हाे । सदरमुकाम मार्तडीमा

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै, प्रदेशभरि सार्वजनिक बिदा

बाजुरा: बाजुरा लगायत सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व (त्यार) मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ । वर्षा याममा दैवी–प्रकोपबाट बाँचिएको खुशीयालीमा हरियो सागपात दिएर

बाजुराका किसानलाई काचो स्याउ नटिप्न आग्रह

बाजुरा: बाजुराको पूर्वोत्तर क्षेत्रको कर्णालीपारिमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा किसानलाई काँचो स्याउ नटिप्न आग्रह गरिएको छ। सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिकामा स्याउ निकै उत्पादन हुने गरेको छ। यहाँको स्याउ भदौको अन्तिममा पाक्ने गर्छ। यहाँका किसानले भने

गौमुलद्धारा गाउँमै गएर सामाजिक सुरक्षा लाभग्राहीको विवरण अध्यावधिक

सुशिल राेकाया: बाजुराको गौमुल गाउँपालिकाले दोहोरो सुविधा लिनेको लगत कट्टा गर्न सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अध्यावधिकका लागि टोलटोलमा गएर अभियान चलाएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अध्यावधिक गर्न

अवरुद्ध साँफे–मार्तडी राजमार्ग सञ्चालनमा

बाजुराः शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ। जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो। अहिले राजमार्गमा जेसिभीको सहयोगले

हिमालीका बाढीपीडितलाई तत्काल पुनर्स्थापना गर्न माग

बाजुरा : बाजुराको हिमाली गाउँपालिकाले बिच्छ्याँ र कुवाडीका बाढीपीडितहरूलाई तत्काल पुनर्स्थापना गर्न संघ प्रदेश सरकारलाई अनुरोध गरेको छ।  गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बाढी पीडितहरूलाई पुनर्स्थापनाका लागि संघ, प्रदेश सरकार तथा विभिन्न निकायसँग अनुरोध गर्ने

धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

सिद्धराज भट्ट/प्रेम रौले: भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ। भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई

बाजुरा बाढी अपडेटः थप आठ घर बगाएको पुष्टि

बाजुराः बुधवार राति परेको अविरल वर्षा र त्यसपछि आएको बाढीका कारण हिमाली गाउँपालिकाको–१ बिच्छ्यामा थप आठ घरसहित ७० बाख्रा बगाएको पुष्टि भएको छ। तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय

एसईई ग्रेडवृद्वि परीक्षा आजदेखि, बाजुराबाट ९ सय बढी विद्यार्थी सहभागी

बाजुरा: माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्वि परीक्षा आजदेखि सुरु भएको छ । । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा साउन २९ अर्थात आजबाट भदौ ६ गतेसम्म सञ्चालन हुने छ । त्यस्तै, एसईई ग्रेडवृद्धि परीक्षामा बाजुराबाट

जडाङ्गाको बेलिब्रिज दानसागु खोलामा सार्न टेन्डर आह्वान

बाजुरा: सडक डिभिजन कार्यालय साँफेबगर अछामले बाजुराको दानसागु खोलामा बेलिब्रिज निर्माणका लागि टेन्डर आह्वान गरेको छ । सडक डिभिजन कायालय अछामका अनुसार साफे मार्तडी सडक खण्ड अन्र्तगत हाल जडाङ्गा स्थित बुढिगंगा नदीमा रहेको बेलिब्रिजलाई सारेर दानसागु