२४ बैशाख २०८३, बिहीबार
हिमालीमा बाढीबाट ७ करोड बढीको क्षेती

बाजुरा: बाजुराको हिमाली गाउँपालिका १ मा आएको बाढिलले ७ करोड बढीको क्षेती पुर्‍याएको छ । साउन २८ गते साझँ बिच्छ्याको बामुखोलाको पाटनबाट आएको बाढीले ७ करोड १३ लाख बराबरको क्षेती गरेको हो । विभिन्न पूर्वाधार तथा

बाजुराको पादुका मन्दिरमा दलित महिलालाई पुजा गर्न निषेध

बाजुरा: जिल्लाको बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउपालकको बिचमा रहेको पादुका त्रिबेणी धाममा दलित महिलालाई पुजामा रोक लगाएको छ । रेडीयो अपि एफएममा कार्यरत संचारकर्मी समेत रहेकी स्वामीकार्तिक खापर गाउपालिका ३ की रमिता

पहाडमा फैलियाे डेङ्गी, बाजुरामा १८ जना सङ्क्रमित

बाजुरा: सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गी सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ ।

बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु

बाजुरा: बाजुराको पूर्वीउत्तरी भेग कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले त्याँहाका ४ वटा स्थानीय तहका नागरिकहरुको सहजताका लागि सेवा सुरु गरेको हो । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी

बाल संवेदनशील तथा लैङ्गिक उत्तरदायी सेवा प्रवाह सम्बन्धि समन्वय बैठक सम्पन्न

बाजुरा: बडीमालिका नगरपालिकामा “सशक्त महिला, समृद्ध नेपाल” अभियान अन्तर्गत बाल संवेदनशील तथा लैङ्गिक उत्तरदायी सेवा प्रवाहको लागि स्थानीय सरकार र सरोकारवालाहरूको भूमिका सम्बन्धी पैरवी तथा समन्वय बैठक आज बाजुराको बडीमालिका नगरपालिका कार्यालयमा सम्पन्न भएको छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बुढीगंगा बन्यो सुदूरपश्चिमकै दोस्रो

बाजुरा:आर्थिक बर्ष २०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक भएको छ । शुक्रवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक कार्यक्रमविच स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको हो । लिजाको नतिजा अनुसार

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको

अख्तियारमा बाजुराका १ सय ९५ उजुरी

बाजुरा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सुरु गरेको छ। महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्मिचमा विभिन्न उजुरीमाथि छानविन गरी विस्तृत अनुसन्धान सुरु गरेको हो। आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज

बाजुराकाे बुढीगंगा नदिमा माछा मार्न गएका एक युवककाे खोलाले बगाएर मृत्यु

बाजुरा: बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको छ ।माछा मार्न गएका महतलाइृ बुढिगंगा नदिमा बगरेर मृत्यू भएकाे हाे । माछा मार्न गएका महत साझँ सम्म पनि घर नफर्किपछी

बाजुराका सिडियाे पाध्याकाे गृह मन्त्रालयमा सरुवा

बाजुरा:  बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याकाे सरुवा भएका छन्  । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीकाे रुपमा कार्यरत रहेका गणेश