२ भाद्र २०८२, सोमबार
बाजुरामा बिमा कम्पनी र सराेकारवाला बिचकाे समन्वय गोष्ठी सम्पन्न

बाजुरा: बिमा कम्पनी र सरोकारवालाबीच समन्वय गर्न एकदिने गोष्ठी सम्पन्न भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको आयोजनामा र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सहकार्यमा बिमा कम्पनी र सरोकारवालाबीच समन्वय गर्न एकदिने गोष्ठी

बाम्का आगलागी : आधा मात्र जोगिएको भए पनि बाँच्ने आधार हुन्थ्यो’

बाजुरा: बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजार शुक्रबार दिउँसो केहीबेरमै सखाप बन्यो । सिलिन्डर ग्यास पड्किएर एउटा पसलमा लागेको आगो फैलँदा सिंगो बाम्का बजार नै ध्वस्त बनेको छ । बाम्का बजारमा लहरै १२० बढी पसलहरू थिए

बडीमालिका नगररपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुरा: बडीमालिका नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको छ । बडीमालिका नगरपालिका नगर कार्यपालिको आयोजनामा आयोजित विशेष कार्यक्रममा शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालयको खोप

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बाजुरा: बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिण्डरबाट भएको आगलागीको क्षतिको विवरण सङ्कलन गरी प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको

बाजुरामा अप्टिकल फाईवर इन्टरनेट अबरुद्ध, मर्मत गर्न अझै केही दिन लाग्ने

बाजुरा: नेपाल टेलिकमको अप्टिकल फाईवर नेट अवरुद्ध भएको छ । सुक्रबार दिउसो जिल्लाको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा आगलागी हुदा सोही ठाउँमा अप्टीकल फाइृवरका लाईन जलेर नष्ट भएपछी इन्टरनेट सेवा अबरुद्ध भएको हो । जिल्लाको सदरमुकाम

बाजुराकाे बाम्का बजारमा आगलागी, नियन्त्रण गर्नै सकस

बाजुरा: जिल्लाकाे बुढीगंगा नगरपालिका ६ मा रहेकाे बाम्का बजारमा आगलागी भएकाे छ । आज दिउसाे एकाएक बजारमा आगलागी भएकाे स्थानिय ब्यापारीले बताएका छन । आगलागि के कसरी भयाे भन्ने उल्लेख भएकाे छैन । आगलागि सम्बन्धी अन्य

श्रीमतीको उजुरीले प्रहरी हिरासत पुगेका श्रीमानको मृत्यु

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराको हिरातमा रहेका खप्तड छेडेदह गाउँपालिका- ३ धनाल्तका ४२ वर्षीय जंगबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार राति रावतको पेट दुखेपछि उपचारको लागि जिल्ला अस्पताल बाजुरा लगिएको र

एकिकृत बिध्यालय ब्यबस्थापन तालिम सञ्चालन

सुशिल रोकाया-- बाजुरा जिल्लाको गौमुल गाउपालिका वडा नम्बर ३ माँझपालीमा रहेको बालबिकास माध्यामिक बिध्यायालयमा एकिकृत बिध्यालय ब्यबस्थापन तथा बिकास सबन्धी तालिम सञ्चालन भएको छ । गौमुल गाउपालिकाको समन्वय तथा काठमाडौं युनिभर्सिटी स्कुलको सहजिकरण बि एम