३२ जेष्ठ २०८२, शुक्रबार
निर्मम रूपमा कुटेर गाईलाई कर्णाली नदी तार्न खोज्नेहरू खोज्न प्रहरी परिचालन

बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका सथनीयले परम्पराका नाममा एउटा गाईमाथि ढुंगा र लठ्ठीले हानेर क्रुर व्यवहार गरेको युवाको खोजीमा प्रहरी परिचालन भएको छ। बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले गाईलाई निर्मम रूपमा कुटपिट गर्दै कर्णाली

बाजुरा प्रहरीले अर्कै व्यक्ति लाई गाई पाल्न जिम्मा

बाजुरा: प्रहरीले गाई खोजेर सोमबार बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका प्रजन सार्कीलाई पाल्ने गरी जिम्मा लगाएको छ। बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले गाईको खोज तलास गरी स्थानीय प्रजन सार्कीलाई पाल्ने गरी जिम्मा लगाएको   बताए।

सामुदायिक बनको लेखा व्यबस्थापन तथा लैङिक समानता तालिम संचालन

बाजुरा: सामुदायिक बन उपभोक्ता समुहको लेखा ब्यबस्थापन गर्न लेखा अभिलेख ब्यबस्थापन तालिम संचालन गरिएको छ । बाजुराका सामुदायिक बनहरुको लेखा प्रणाली सुधार गर्न सामुदायिक बन उपभोक्ता महासंघ बाजुराको आयोजनामा संचालन गरिएको हो । फागुन २९

गायिका शोभा थापा ‘जसुदा’ संगीत पुरस्कारबाट सम्मानीत

बाजुरा: देउडा गायीका शोभा थापा ‘जसुदा’ संगीत पुरस्कार २०८१ बाट सम्मानीत भएकी छन् । देउडा गीत संगीतमा पुर्याएको योगदान वापत शोभा थापा नगर २५ हजार राशीको ‘जसुदा’ संगीत पुरस्कारबाट सम्मानीत भएकी हुन् । सानै उमेरदेखि

कर्णाली भीरमा अड्किएका सात जनाको १८ घण्टापछि उद्दार

बाजुरा : कर्णाली नदी किनारको भीरमा अड्किएका सात जनाको १८ घण्टा पछि उद्दार गरिएको छ । आइतबार साँझ ६ बजेदेखि अड्किएका स्थानीयको हिमाली गाउँपालिकाको बोट मार्फत उद्दार गरिएको प्रहरीले बताएको छ । माछा मार्न गएका आफन्त

बुढीनन्दाको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

बाजुरा: बाजुराको बढीनन्दा नगरपालिकाको पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्वर वडाका नागरिकहरुलाई लक्षित गरि साविकको पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको हो । खाद्यन्न

बाजुरामा चैत्र १६ बाट प्रथम कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

बाजुरा– बाजुरामा आगामी चैत्र १६ गते बाट कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ आयोजना हुने भएको छ । बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा आगामी चैत्र १६ गते देखि २५ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा महोत्सव आयोजना हुन्

बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतमा जोशी

बाजुरा : बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अमरराज जोशीले सम्हाल्ने भएका छन् । बैतडीको पाटन नगरपालिकामा कार्यरत जोशी सरुवापछि बुढीगंगा नगरपालिकामा आएका हुन् । सरकारले फागुन १ गते जोशीलाई बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको

‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो

बाजुराको स्वार्मीकार्तिक खापर गाउँपालिका–२, फ्याल गाउँका पुसे भण्डारी आइतबार माछा मार्न बिहानै घरबाट निस्किए। करिब ४० वर्षका पुसे माछा मार्न अनुभवी मानिन्थे। गाउँबाट करिब तीन–चार घण्टाको बाटो पार गरेर उनी कर्णाली नदीको किनारमा पुगे। स्थानीय

बाजुरामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, एक घाईते

बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ स्थित चिराल्नामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने उनका १२ वर्षीय छोरा घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार राति ११ बजे बुढिगंगातर्फ जाँदै गरेको भे २ त १५८८ नम्बरको