८ पुष २०८१, सोमबार
कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनेको छ । तर यसको कार्यान्वयन हुननसक्दा परीक्षा नजिकिएका विद्यार्थीहरूले फारम भर्न समेत पाइरहेका छैनन् । कक्षा ९ को रजिस्ट्रेशन फारम

रक्षा सचिव दंगालद्धारा बाजुराको गौमुलमा एक झोलङ्गे पुल उद्घाटन

बाजुरा– रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल लगायतको टोलीले बाजुराको गौमुल गाउँपालिकामा एक झोलङ्गे पुल उद्घाटन गरिएको छ । गौमुल गाउँपालिका २ मल्लोदुगनमा एग्रीकल्चरल एड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल (कादुरी) नामक संस्थाले निर्माण गरेका एक वटा झोलङ्गे

बुढिगंगा नगरपालिका ८ का बिपन्न बालबालिकालाई शैक्षिक साम्रगी र पाेशाक सहयोग

बाजुरा: बाजुराको बुढिगंगा नगरपालिका-८ मा रहेको गिरिखेल्ने आधारभूत बिद्यालयमा बिध्यालय पाेशाक, न्यानो लुगा, स्कुल झाेला र स्टेसनरी सहयोग गरिएको छ । बडिमालिका फाउण्डेशनको समन्वय तथा Food4Everyone team तथा अष्ट्रलियन नागरिक Margarita Parrish को सहयोगमा साे बिद्यालयमा 

बुढीगंगामा बालविवाह न्युनिकरणका लागि सचेतना अभियान संचालन

बाजुरा–  बुढीगंगा नगरपालिकाका वडाहरुमा बालविवाह अन्त्यका लागि अभियान थालिएका छन् । नगरपालिकामा बढ्दो बालविवाह न्युनिकरण गर्न अहिले वडा वडामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अभियानका रुपमा संचालन भईरहेका छन् । बुढीगंगाका १० वटा वडा मध्ये सवै भन्दा

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ । तराई

विद्युत महशुल समयमै भुक्तानी नगर्ने सेवाग्राहीको लाइन काटीदै

बाजुरा– नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले समयमै महशुल भुक्तानी नगर्ने सेवाग्राहीको लाइन काटने चेतावनी दिएको छ । बाजुरा वितरण केन्द्रले बिहिवार एक सूचना जारी गर्दै मिटर रिडिङ्ग गरेको ६० दिनसम्म पनि महशुल भुक्तानी नगरेका सरकारी

बाजुराका खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु

बाजुरा : बाजुरामा खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ ।

गौमुलमा राष्ट्रपति रनिङ शिल्ड मंसिर २७ गतेबाट सञ्चालन हुने

बाजुरा: गौमुल गाउँपालिकाले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड आगामी मंसिर २७ गतेबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा बिहीबार बसेको बैठकले पालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड आगामी मंसिर २७, २८ र २९ गते गर्ने गरी

बडिमालिका नगरपालिकाको पाचौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु

बाजुरा: बडिमालिका नगरपालिकाको पाचौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु भएको छ । बडिमालिका नगरपालिका ३ मा रहेको चोयाकोट माबिमा एक कार्यक्रमका बिच आजदेखी औपचारीक कार्यक्रमका बिच संचालन गरिएको हो । पालिकाको केन्द्रमा हुदै आएको राष्ट्रपति

सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै विराटनगर

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ। कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा मंगलवारको पहिलो खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन्। विराटनगर दोस्रो खेलमा