८ पुष २०८१, सोमबार
बुढीगंगा नगरपालिकाद्धारा गरिव तथा जेहेन्दार बिध्यार्थीलाई पुरस्कार बितरण

बाजुरा– बुढीगंगा नगरपालिकाले नगरपालिका भित्र बिभिन्न बिध्यालयमा अध्यानरत गरिव तथा जेहेन्दार बिध्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । नगर प्रमुख तथा नगर उप प्रमुख गरिव तथा जेहेन्दार बिध्यार्थी सम्मान कार्यक्रम अन्तरगत नगरपालिकाका ६ बिध्यार्थीलाई नगद सहित

बुढिगंगा नगरपालिकाको बार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा– बुढिगंगा नगरपालिकाको बार्षिक प्रगति समिक्षा तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ को बजेट र पालिकाले गरेका गतिबिधी प्रगती बारे समिक्षा गरेको हो । नगरपालिकामा जम्मा १ सय ३३ वटा

यो वर्षको शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने

शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१-०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञानपन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र

बुढीगंगा नगरपालिकाद्धारा हिंसा पिडित महिलाहरुलाई बाख्रा बितरण

बाजुरा– बुढीगंगा नगरपालिकाले १० जना हिंसा पिडित महिलाहरुलाई बाख्रा बितरण गरेको छ । बुढीगंगा नगरपालिकाका हिंसा पिडित महिलाहरुलाई प्रति महिला २० हजार बरावरका बाख्रा वितरण गरिएको हो । नगरपालिकाले एक कार्यक्रमका बिच हिंसामा परेका महिलालाई

वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ

गायक रवि ओडले वैवाहिक जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । श्रीमतीले दायर गरेको मुद्दामा उनले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका हुन् । अदालतका न्यायाधीश चाणकमणि अर्यालले आइतबार सो मुद्दामा फैसला सुनाएका हुन् । अदालतको

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, महिला तथा सामाजिक मामिला र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

बाजुरा– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका

शिक्षामा विद्याको परीक्षा

एमाले सांसद विद्या भट्टराईले १८ महिना अगाडि नै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीका रुपमा बधाई खाएकी थिइन् । १० पुस २०७९ मा एमाले सहितका दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि भट्टराई शिक्षामन्त्री भएको भन्दै कास्कीका

तरकारीको मुल्य तीन गुणाले बढ्यो

कैलालीमा तरकारीको मूल्य तीन गुणाले बढेको छ। गत साताको अविरल वर्षापछि तरकारीको मूल्य आकासिएको हो। लगातारको वर्षा र डुबानका कारण बोट नै कुहिएपछि तरकारीको मुल्य बढेको हो। कैलालीसँगै कञ्चनपुरमा समेत अहिले तरकारीको मूल्य तीन गुणाले