© 2024
दार्चुला — बैतडी जिल्लाको सुर्नया गाउँपालिका–३ डुङरीमा विद्युत सर्ट भइ गोठमा आगलागी भएको छ । सोमबार राति स्थानीय हिक्मत ऐरीको ढुंगा, माटो र काठले बनेको दुईतले गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी
सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो । यसअघि २० रुपैयाँ रहेको
बाजुरा-- जिल्ला कारगार बाजुरामा जेलसजाय भुक्तान गरीरहेका दिपेन्द्र थापालाई सोडा उत्पादनका लागि कच्चा पदाथ र म्याटरीयल जुटाउन यतिवेला भ्याईनभ्याई छ। विगत एक महिनादेखि जिल्ला कारागार कार्यालय बाजुराले कैदी बन्दीगृह भित्रै सरफ ,हार्पिक र सावुन उत्पादन
बाजुरा - जिल्लामा मानव अधिकारका क्षेत्रका काम गर्दै आएको अनौपचारिक केन्द्र(इन्सेक) बाजुराले वर्ष पुस्तक प्रकाशन २०२५ को अर्ध वार्षिक समीक्षा गोष्ठी संचालन गरेको छ । जिल्लामा विगतका वर्षमा घटेका घटना र सामाजिक न्यायका वकालत गर्दै आएको
बाजुरा — बाजुराको पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक लगातारको अबिरल बर्षासँगै पहिरोका कारण दुई दिनदेखि अवरुद्ध भएको छ । मनसुन सक्रिय भएसँगै बडीमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीमा बर्षाले झन पहिरो बग्न थालेपछि सडक
बाजुरा-- सदरमुकाम मार्तडी लगायतका बिभिन्न ठाउँमा सार्वजनिक वा सरकारी संरचना निर्माणमा सहजताका लागि बडिमालिका नगरपालिकाले जेसीवी खरिद गरेको छ । नगरपालिकाको आफ्नै डोजर हुँदा भौतिक निर्माणकार्यमा सहज हुने भएको छ । यहाँका मुख्य सडक देखि
बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख
बाजुरा– बाजुराको हिमाली गा पा २ स्थित कोटीगाउँमा पहिरो जाँदा स्थानियका ७० बढी बाख्रा मरेका छन । स्थानिय जीवन बोहोरा, जर्म बोहोरा र गोर्ख राज बोहोराका गरी ७० वटा बाख्रा पहिरोमा पुरीएका हुन । गयरातिको पानीका
बाजुरा– जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ मुक्तीकोटमा कुपोषणबाट एक महिनामा दुई बालबालिकाको मृत्युप्रति नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराले प्रेश बक्तब्य जारी गर्दै कुपोषणबाट एकै महिनामा दुई बालबालिकाको
बाजुरा —बाजुरा कारागारले कार्यालयका लागि आफ्नै गाडी सञ्चालनमा ल्याएको छ । कारागारको दैनिक कामकाजका लागि शनिवारबाट कार्यालयले गाडी सञ्चालनमा ल्याएको हो । कारागार व्यवस्थापन विभागसँग अनुमति लिएर २०८१ जेठ २९ गते गृह मन्त्रालय अन्तर्गत सचिव