© 2024
काठमाडौं। छिमेकी देश भारतमा किसानहरू लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरूको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । त्यस्तै, आज देशभरका किसान र मजदुरहरूलाई काम पूर्ण
काठमाडौं। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको
बारा। लागुऔषध चरेससहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाउँ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले उनीसँग काम गर्ने कलाकारहरु लाइ अन्याय गरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आवाज उठाएपछि आफूले कसैको पनि श्रम र सम्मानमा आँच नपुर्याएको प्रष्टीकरण दिएका छन् । कँडेलले सामाजिक सञ्जाल
बझाङ। बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् । बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी
काठमाडौ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्वजनिक गरेको छ । मूलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा पहिलो फेब्रुअरी १८ , फेब्रुअरी दोस्रो २० र् तेस्रो
काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२
काठमाडौ। एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज आयोजक मलेसिया संग खेल्दै छ। यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११ : १५ बजेदेखि शुरु हुँदैछ । नेपालले बुधबार सम्पन्न क्वाटरफाइनमा कुवेतलाई ८ विकेटले
काठमाडौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती