© 2024
बाजुरा: मुलुकका विभिन्न प्रदेशका दश स्थानीय तहमा गरिबीको दर सबैभन्दा उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका स्थानीय तहहरू गरिबीको उच्च दरमा परेका छन्। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक
बाजुरा: आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्लामा निर्वाचन प्रहरी भर्ना खुला गरिएको छ। निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी/सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत निर्वाचन प्रहरी पदका लागि १०५० जनाको माग
सुशिल राेकाया-- गौमुल गाउँपालिकाले आर्थिक रूपमा कमजोर तथा दलित, जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन आह्वान गरेको छ। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उच्च शिक्षा तथा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गरिने भएको
बाजुरा : सुदूरपश्चिमेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको देउडा गीत “मन नबिग्रने गरी आँखा झिम्काउँदा पनि मनले सोचेको पुग्ने यो कस्तो माया हो” सार्वजनिक गरिएको छ। प्रेम, विश्वास र आत्मीय भावनालाई सरल शब्द र देउडा लयमा
सुशिल राेकाया: सुरक्षित आप्रवासन (सामी) सामी कार्यक्रमअन्तर्गत अभिमुखीकरण कार्यक्रम बुढीनन्दा नगरपालिकामा सम्पन्न भएको छ। बुढिनन्दा नगपालिकाको आयोजनामा सुरक्षित आप्रवासन (SaMi) सामी कार्यक्रम तथा रोजगार सेवा केन्द्रको सहकार्यमा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो। वैदेशिक रोजगारीमा
बाजुरा: बाजुरा जिल्लामा पहिलोपटक जिल्लाव्यापी रूपमा पशुचौपाया खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले पहिलोपटक जिल्लाव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारको कार्यक्रम अनुसार
बाजुरा: बुढीगंगा नगरपालिकाको १३ औं नगर सभा सम्पन्न भएकाे छ । बुढीगंगा नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सहीतका ऐन विधेयक पारित गर्दै सभा सकिएको हो । नगर प्रमुख रामबहादुर बाँनीयाको अध्यक्षतामा सञ्चालन भएको नगरसभाले
बाजुरा: नेकपा एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारी विभाजन गरेको छ । जिल्ला देखि प्रदेश र विभागीय जिम्मेवारी पार्टी कार्यालय च्यासलमा बसेको बैठकले बाँडफाँड गरेको हो । प्रदेश संयोजक सहीत जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको छ
बाजुरा: आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा ७७ वटा मतदानस्थल कायम भएका छन् । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा आगामी निर्वाचनका लागि ७ वटा मतदानस्थल थपिएका हुन् ।
बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीको सरुवा गरेर उनलाई बझाङको बुंगल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको छ । उनी