© 2024
बाजुरा: राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले अहिलेको समयमा “सामाजिक कुरीतिबिरुद्ध साझा प्रयासको आवश्यकता” रहेकाे बताएकी छन्। जिल्ला प्रशासन कार्यालय बाजुरामा सरोकारवाला निकाय, सुरक्षाकर्मी र पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक कुरीतिबिरुद्ध साझा प्रयासको आवश्यकता
सुशिल राेकाया: शिक्षक लाइसेन्स (निमावि) प्राप्त गर्न इच्छुक व्यक्तिहरूका लागि निःशुल्क तयारी कक्षा संचालन हुने भएको छ। उक्त कक्षा गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा मार्तडीमा संचालन गर्न लागिएको हो। पछिल्लो समय बेरोजगारि समस्या बिक्राल बन्दै गएको
बाजुरा: बाजुराको दुर्गम स्वामीकार्तिक खापर गाउँपालिकामा शम्भुनाथ बहुमुखी क्याम्पस स्थापना गरिएको छ । लामो समयको प्रयासपछि गाउँपालिकाको केन्द्र वाईमा क्याम्पस स्थापना गरिएको हो । शम्भुनाथ बहुमुखी क्याम्पस स्थापना भएपछि स्वामीकार्तिक सहित दुर्गम गाउँका विद्यार्थीहरु गाउँमै उच्च
बाजुरा: बाजुरा जिल्लाको सदरमुकाम स्थित जिल्ला अस्पताल बाजुरामा सञ्चालन भएको निशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा बहिरंग (ओपीडी) शिविर शुक्रबार सम्पन्न भएको छ। कात्तिक १७ गतेदेखि सुरु भएको उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, बडिमालिका
बाजुरा: सशस्त्र द्धन्द्धकालमा प्रभावित भएका व्यक्तिहरुको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली बाजुरामा पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय कानुन महाशाखा प्रमुख श्यामबावु काफ्ले र आयाेगका सुदूरपश्चिम प्रदेश संयोजक झंकर रावल सहितकाे
बाजुरा: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुरा जिल्ला शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ। जिल्लामा सम्पन्न छैटाैँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नवगठित कार्यसमितिको अध्यक्षमा कृष्ण मल्ल ठकुरी चयन भएका छन्।
काठमाडौं : सिर्जनशील मिडिया ग्रुपले आयोजना गरेको भेटघाट तथा रचना वाचन कार्यक्रम बुधबार राजधानीको शंखधरपार्क, रत्नपार्कमा सम्पन्न भएको छ। कार्यक्रममा समूहका सदस्यहरूबीच आपसी परिचय, साहित्यिक रचनाको वाचन तथा अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूले साहित्यिक र
बाजुरा: बाल साहित्यकार गौरब विष्ट ‘समर्पण’ को पहिलो कृति “प्रिय बाम्का” नामक काव्य लेख संग्रह आगामी मंसिर १ गते औपचारिक रूपमा विमोचन हुने भएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा केन्द्रित यस काव्य
बाजुरा: नेकपा (माओवादी केन्द्र) बाजुराका नेता, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य तथा स्कुलिङ विभाग सदस्य महेश शाहीले सामाजिक सञ्जालमार्फत बृहत बाम एकता प्रति असन्तुष्टी ब्यक्त गरेका छन । शाहीका अनुसार, “एकता शब्द आफैंमा बल, ताकत र शक्तिको
नेपाली माटोले अनेक उपकारी नारीहरु जन्माएको छ। त्यस्तै एक उल्लेखनीय उपकारी नारी हुन् - कृष्णचन्द्र देवी सिंह राणा। कृष्णचन्द्र देवी सिंह राणाको जन्म विक्रम संवत् १९८० चैत्र ३० गते बाजुराको कुडिकोटमा भएको थियो। उनी तत्कालीन