© 2024
बाजुरा: जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा
बाजुरा :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। हिमाली गाउँपालिका– ६ स्थित प्रसूति केन्द्र भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा
बाजुरा : “मेरो दिन, मेरो अवसर” भन्ने नाराका साथ बडीमालिका नगरपालिकाले विश्व बालअधिकार दिवस–२०८२ को अवसरमा नगरस्तरिय बालसञ्जाल पुनर्गठन तथा बालअधिकार सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम निड्स नेपालकाे समन्वय तथा बडीमालिका नगरपालिकाकाे आयोजनामा
बाजुरा: लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ (२०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म) अवसरमा बडीमालिका नगरपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर अभियान मनाउने निर्णय गरेको छ। नगरपालिकाले डिजिटल माध्यमबाट बढ्दै गएको लैङ्गिक हिंसा रोकथाममा समुदायको
बाजुरा: चेतनदीप स्मृति प्रतिष्ठानद्वारा स्वर्गीय चेतनदीप अयडीको सम्झनामा बाजुराको सदरमुकाम मार्तडीमा स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा (एमाले) पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेताहरु, कार्यकर्ताहरू, सामाजिक अभियन्ता तथा
बाजुरा: बुढिनन्दा नगरपालिका वडा नं. ४ कुरुस्थित बिरबहादुर रोकायाको घरमा आज बिहान आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ। बिहान करिब ७:३० बजे घरमा केटाकेटी मात्र भएको बेला आगो अचानक सल्किएको स्थानीयले बताएका छन्। मानवीय क्षति
बाजुरा: बाजुराका सिडिओ र सहायक सिडिओको बिदाइ गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावलको बिदाइ गरेको हो । सिडिओ पोडेल र सहायक
बाजुरा: बुढिनन्दा नगरपालिका स्थित दानसाघु खोलामा बेलिब्रिज निर्माणका लागि शिलान्यास गरिएको छ। सडक डिभिजन कार्यालय साँफेबगरले करिब दुई करोड बाइस लाख रुपैयाँ लागतमा जडङ्गामा रहेको बेलिब्रिजलाई दानसाघु खोलामा स्थानान्तरण गरी पुनःस्थापना गर्न लागेको हो। चार
सुशिल राेकाया: शिक्षक लाइसेन्स (निमावि) प्राप्त गर्न इच्छुक व्यक्तिहरूका लागि निःशुल्क तयारी कक्षा संचालन हुने भएको छ। उक्त कक्षा गौमुल गाउँपालिकाको आर्थिक सहयोग तथा स्ववियु बाजुरा क्याम्पसकाे सम्न्वयमा मार्तडीमा संचालन गर्न लागिएको हो। गाैमुल गाउँपालिका अध्यक्ष
बाजुरा: मुगुमा ट्याक्टर दुर्घटना हुँदा बाजुराको एक युवकको मृत्यु भएको छ। गए राति ट्याक्टर दुर्घटनामा परी बाजुराकाे गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको हो। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्धुतकाे सबस्टेसन जडानका