२४ बैशाख २०८३, बिहीबार
त्रिवेणीमा बडीमालिका मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सवकाे सचिवालय उद्घाटन

बाजुरा: त्रिवेणी नगरपालिका–४ तोली देवलडाँडा माध्यमिक विद्यालयमा बडीमालिका मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सव–२०८२ को सचिवालय उद्घाटन गरिएको छ । महायज्ञ आयोजक मूल समितिका संयोजक तथा वडा अध्यक्ष गणेशबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी नगरपालिका नगर प्रमुख

सरस्वती माविका शिक्षक बिष्टद्वारा विद्यालयमा अक्षय कोष स्थापना

बाजुरा: ४१ वर्षे लामो शिक्षण सेवा समाप्त गर्दै सरस्वती माध्यमिक विद्यालय, ढाडाकोटका प्रधानाध्यापक विष्णु बहादुर बिष्ट सेवा निवृत्त भएका छन् । शिक्षा, समाज र नेतृत्वका क्षेत्रमा उल्लेख्य योगदान दिएका बिष्टलाई सेवा निवृत्तपछि भव्य विदाई गरिएको छ

बुढीगंगा–१० मा प्रशुति सेवा संचालन, स्थानीयवासी खुशी

बाजुरा: बुढीगंगा नगरपालिका–१० मा मंगलबारदेखि औपचारिक रूपमा प्रशुति सेवा संचालनमा आएको छ। नगरपालिकाकाे लामाे प्रयासपछी प्रसुती सेवा संचालनमा ल्याइएकाे हाे । यस सेवाबाट वडा नं. १० का साथै वडा नं. ८ रिठाबजार, नुवाकोट, मोटाबाडाका बासिन्दा

हिमालीका गाउँमा बारीमा लटरम्म किवी

बाजुरा: जिल्लाको हिमाली गाउँपालिका वडा नं १ देउसैन गाउँमा किवी बारीमा लटरम्म फलेको छ । हिमाली गाउँपालिकाका बिभिन्न गाउँमा जताततै किवि फलेकाे देख्न पाइन्छ ।  फेस नेपाल संस्थाले दिएको एक वर्षभित्र फल्छ, भनेर दिएको थियाे

जिल्लाकाे हितमा सबैसंग सहकार्य गरेर अघि बढ्छु : प्रजिअ पाैडेल

सुशील राेकाया: बाजुरामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले बाजुरामा शान्ति सुरक्षा कायम गर्न पछि नहट्ने बताएका छन् । मंगलबार आयोजना गरिएको राजनीतिक दल र पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममामा प्रजिअ पौडेलले यस्तो बताएका हुन ।

हिमालीका ६४ परिवार बाढी प्रभावितलाई प्लान इन्टरनेशनले गर्यो मानव सहायता सामाग्री सहयोग

बाजुरा: हिमाली गाउँपालिका १ र ५ का बाढीबाट प्रभावित ६४ परिवारलाई मानव सहायता सामाग्री सहयोग गरिएको छ । हिमाली गाउँपालिकासँगको सहकार्यमा पलान इन्टरनेशनले सहयोग र पीसविन नेपालको सहजिकरणमा मानव सहायक सामाग्री सहयोग गरिएको हो ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी २ दिने अभिमुखीकरण

बाजुरा: सामुदायिक मनोसामाजिक कार्यकर्ताहरूलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सामुदायिक मनोसामाजिक कार्यकर्ताहरूलाइ अभिमुखीकरण गर्ने उदेस्यले सो कार्यक्रमको आयोजना