२४ बैशाख २०८३, बिहीबार
बाजुराको बिच्छ्यामा बाढीले दर्जनाै घरमा क्षति, दुई दर्जन बढी संरचना उच्च जोखिममा

बाजुरा: बाजुराको सर्वाधिक विकट बिच्छ्यामा आएको बाढीले ठूलो मात्रामा भौतिक क्षति भएको छ । अविरल बर्षाले बुधवार हिमाली गाउँपालिका १ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले भौतिक क्षति पुर्‍याएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार

नेकपा (एमाले) गौमुल गाउँ कमिटीको सातौँ पूर्ण बैठक तथा प्रशिक्षण सम्पन्न

बाजुरा: नेकपा (एमाले) गौमुल गाउँ कमिटीले विभिन्न महत्वपूर्ण निर्णय गर्दै सातौँ पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको केन्द्र घट्मुनामा आइतबार सम्पन्न बैठकमा विपद् व्यवस्थापन,‘मिशन ८४’ सफल, तल्लो तहका कमिटीमा पार्टिको अपानि जानकारी ,

बुढीनन्दामा हराए भनिएका तिर्थयात्रि उपाध्याय परिवारकाे सम्पर्कमा आए

बाजुरा: बाजुराको धार्मिक तथा पर्यटकिय स्थल बुढिनन्दा दर्शनमा पुगेका तिर्थयात्रि बडिमालिका नगरपालिका ९ उखाडि बस्ने ५५ बर्षका खिमराज उपाध्याय खेमराज सम्पर्क आएका छन् । उनि पाटनमा भेडि गोठमा फेला परेको छोरा हिमालराज उपाध्याले वताएका छन्

बुढिनन्दा दर्शनमा गएका एक तिर्थयात्री सम्पर्कविहिन

बाजुरा: बुढीनन्दाको दर्शन गरेर फर्किएका एक तीर्थयात्री बिचबाटाे पाटनमा सम्पर्क विहिन बनेका छन् ।साउन २३ गते लागेको बुढीनन्दाको मेलामा दर्शन गरेर सोही दिन घर फर्किने क्रममा बीच बाटोबाट सम्पर्क विहिन बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले

बडीमालिका दर्सन गरि फर्किने क्रममा एक युवककाे लडेर मृत्यु

बाजुरा: बाजुराको बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । पुर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल

नेपाली सेनाद्धारा बडीमालिकामा निशुल्क स्वास्थ्य शिबिर संचान, पाँच सय भन्दा बढिकाे उपचार

बाजुरा:नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्धारा बडीमालिकामा लागेको मेलामा निशुल्क स्वास्थ्य साहयता तथा शिबिर संचालनबाट याे समाचार तयार पारून्जेलसम्म ५ सय बढिकाे उपचार गरिएकाे छ । २२ गते देखी संचालन भएकाे शिबिरमा पहिलाे दिन ६७ जना

बाजुरामा सडक अलपत्र छाडेका ‘ठेकेदार’ बानियाँ बने मुख्यमन्त्री

बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज

बडिमालिका पुजाका लागि बाजुराको सरकारी टोली प्रस्थान

बाजुरा– बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सरकारी डोल सहित प्रस्थान गरेको छ । बडिमालिका जान सदरमुकाम मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी र बडीमालिका नगरपालिकाकाे तर्फबाट वडाअध्यक्ष अर्जुन नाथकाे स‌ंयाेजक्त्वमा टोली

बाजुरा एमालेले साउन २५ बाट प्रशिक्षण थाल्ने

बाजुरा : नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय राजनीतिमा पार्टी केन्द्रको भूमिका, सरकारका काम कारवाही, र स्थानीय तहमा भइरहेको विकास निर्माण बारे छलफल सहीतको प्रशिक्षण आयोजना

बडीमालिका त्रिथ यात्राकाे अवसरमा त्रिवेणी नगरपालिकामा ३ दिन सार्वजनिक बिदा

बाजुरा: त्रिवेणाी नगरपालिकाले ३ दिन सार्वजनिक बिदा गर्ने भएकाे छ । आइतवार नगरपालिकाले एक सूचना जारी गर्दै यहीँ साउन ६ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार आगामी ३ दिन सार्वजनिक बिदा दिने सार्वजनीक सुचना गरिएकाे छ ।