२७ जेष्ठ २०८२, आईतवार
हिमालीमा विधुत लाईन विस्तार गरिदै

हिमाली गाउँपालिका–६ धिममा विद्युतको लाइन विस्तार गरेको छ । विधुत लाईनलाई विस्तार गर्दै कामलाई तिव्रता दिएको हो । विगत लामो समयदेखि अहिलेसम्म गाउँमा सोलार प्रयोग गर्दै आएका नागरिकलाई विधुत विस्तार भएपछी सजिलो हुनेभएको गाउँपालिकाले जनाएको

मार्तडीमा ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानी ट्याङ्की निर्माण

बाजुरा :  बाजुराको सदरमुकाम मार्तडीमा ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानी ट्याङ्की निर्माण गरेर प्रयोगमा ल्याइएको छ । वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बडीमािलका नगरपालिका–८ को रानीवनमा ट्रिटमेन्ट प्लान्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण गरेर

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

काठमाडौं : नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नयाँ समिति निर्वाचित भएपछि काभ्रेको धुलिखेलमा बसेको पहिलो कार्यमूलक बैठकले उक्त विधेयक तत्काल फिर्ता नलिए

बाजुरामा ९७ प्रतिशत किशोरीलाई लगाइयो एचपीभी खोप

बाजुरा: सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान अर्न्तगत बाजुरामा हालसम्म करिब ९७ प्रतिशत किशोरीहरुलाई खोप लगाइएको छ । माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै

बुढीगंगामा भेडाबाख्राका लागि पिपिआर रोग विरुद्धको खोप लगाइने

बाजुराको बुढीगंगा नगरपालिकामा भेडाबाख्राका लागि राष्ट्रिय पिपिआर रोग विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ ।   नगरपालिकाको कृषि विकास शाखाले कृषकहरुका लागि बुधबार एक सार्वजनिक सूचना जारी गर्दै सेवा क्षेत्र भित्रका भेडाबाख्रामा पिपिआर रोग

बाजुरामा १६ वर्षीया बालिकामाथि करणी

बाजुरामा एक बालिकामाथि सामूहिक करणी भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक करणी गरेको आरोपमा उजुरी परेको हो। माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी बालिकालाई जबरजस्ती गरेर

प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा बाजुराबाट ५ वटा स्टलसहित सहभागीता

बाजुरा: सुदूरपश्चिम प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनीमा बाजुराबाट ५ वटा स्टलसहित सहभागीता जनाएको छ । प्रदेश सरकारले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेलामा कृषि ज्ञान केन्द्र बाजुराले ५ वटा स्टलसहित सहभागी भएको

एसईईमा बाजुराबाट ३ हजार बढी विद्यार्थी सहभागी हुने

बाजुरा—यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट ३ हजार बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसईईमा जिल्लाबाट नियमित र ग्रेडवृद्धि गरी ३ हजार १७ विद्यार्थी सहभागी हुने

बडीमालिका नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणाकाे तयारीमा

बाजुरा: बाजुराको बडीमालिका नगरपालिकालाई छाउगोठ मुक्त नगर घोषणा गर्न तीव्र तयारी थालिइएको छ । समाजमा विद्यमान कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्ने गरी तयारी थालेको हो । हालसम्म बडीमालिका नगरपालिकाले वडा नम्बर २, ३, ४,

बाजुराकाे बुढीगंगा नगरपालिकाले कृषि ऐन बनाउदै

बाजुरा—बाजुराकाे बुढीगंगा नगरपालिकाले कृषि ऐन बनाउने गृहकार्य थालेको छ । नगरपालिकाले पहिलाे चरणमा ऐनको मस्यौदा छलफलका लागि कृषकहरू  र जनप्रतिनिधीकाे राय लिन प्रारम्भिक छलफल गरिएकाे हाे । स्थानीय तहमा छुट्टै कृषि ऐन नहुँदा कृषि क्षेत्रको