७ पुष २०८१, आईतवार
बाजुराकाे मुक्तिकाेटमा खाध्य संकलन केन्द्रकाे गाेदाम घर निर्माण हुने

बाजुरा:  स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटमा खाद्य संकलन केन्द्र गाेदाम घर बन्ने भएको छ। खाद्य संकलन केन्द्र गाेदाम घरका लागि भारतिय दुतावासले ५ करोड रुपैयाको भवनका लागि स्वीकृत गरेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताए

मार्तडी बजारमा अनन्ते मेला अवधिभर मदिरा बिक्री बितरणमा रोक

बाजुरा:  सदरमुकाम मार्तडीमा संचालन हुने अनन्ते मेलाको अवसरमा मदिरा बिक्री बितरणमा रोक लगाईने भएको छ । असाेज २ गते देखी ४ गते सम्म संचालन हुने मेलालाई ब्यव्स्थापन गर्न सो निणर्य गरिएको हो । बडिमालिका नगरपालिकामा

उपनिर्वाचनको मिति घोषणा भएसँगै बाजुरामा पनि मतदाता नामावली संकलन स्थगित

बाजुरा: सरकारले स्थानीय तहको उप निर्वाचनको मिति घोषणा गरेसँगै बाजुरामा पनि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका सहित स्थानिय तहका विभिन्न रिक्त पदका

स्थानीय तह उपनिर्वाचनका लागि असोज १० देखि दल दर्ता

बाजुरा: निर्वाचन आयोगले १३ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ ।

बाजुरामा आजबाट अनन्ते मेला सुरु

बाजुरा–  आजबाट बाजुरा सदरमुकाम मार्तडीमा अनन्ते मेला सुरु हुने भएकाे छ । बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज  २ अर्थात  आजदेखि ४ गतेसम्म लाग्ने भएको हो । सदरमुकाम

दानसाघुमा सार्ने भनिएकाे बेलिबृज जडाङ्गामै अड्कियाे

बाजुरा : सरकार फेरबदलको चपेटामा बाजुराको साँफे मार्तडी सडकमा रहेको बेलिबृज पर्ने भएको छ । केन्द्रयि राजनितीको तरङ्ग प्रदेशमा परेसंगै बेलिबृज सार्ने निणर्य पनि अनिश्चित भएको हो । साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गामा मोटरेवल

असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ

असोज ७ देखि सहुलियत पसल सञ्चालन, छुट र मूल्य तय हुन बाँकी

सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताएका छन् । ‘सहुलियत

विश्व आत्महत्या रोकथाम दिवस, बाजुरामा पनि मनाइयाे

बाजुरा– विश्व आत्महत्या रोकथाम दिवसको अवसमा बाजुरामा क्रिृयाशिल संघसस्थाहरुले पनि बिभिन्न कार्यक्रम गरि मनाएका छन । सोही अवसरमा जिल्लामा रहेका गैरसरकारी सस्थाहरुले बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापालाई ज्ञापन पत्र बुझाएका छन । टिपिओ नोपल,निड्स

मार्तडी बजार क्षेत्रको सडक बाटोको कित्ताकाट गरिदै

बाजुरा: अब सदरमुकाम मार्तडीका जग्गाहरू विभिन्न समूहमा वर्गीकरण गरि कित्ताकाट गरिने भएको छ । बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रको सडक बाटो लगायत बिभिन्न क्षेत्रको कित्ताकाट गरिने भएको हो । मार्तडी बजारमा अव्यवस्थीत घरहरु र