८ पुष २०८१, सोमबार
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ सोमबार हुँदैछ । शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन् । राष्ट्रपति रामचन्द्र

साउन नजिकिएसँगै पोते पसलहरूमा भीड

साउन महिना नजिकिएसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते पसलहरूमा मानिसहरूको भीड बाक्लिएको छ । बिहेको मौसम पनि चलिरहेको र साउन पनि नजिकिएसँगै मानिसहरू विशेषतः महिलाहरूको चाप अहिले बढेको हो । साउन १ गते विधिवत् रूपमा लुतो

उद्योग वाणिज्य संघ बाजुराको २३ औं बार्षिक साधारण सभा, व्यवसायी बन्नु पर्नेमा जोड

बाजुरा : उद्योग वाणिज्य संघ बाजुराको २३ औं बार्षिक साधारण सभा सकिएको छ । संघले बर्षभरि गरेका कामको जानकारी दिन र आगामी योजना बारे छलफल गर्ने गरि बार्षिक साधारण सभा आयोजना गरिएको हो । अध्यक्ष

विपदको राहत वितरणमा अनिवार्य अनुमति लिनुपर्ने

बाजुरा - मौसम बदलीसंगै देशभर भइरहेको अविरल वर्षाका कारण धनजनको क्षती भएको छ । मौसम विभागका अनुसार जिल्लामा पनि अविरल वर्षा भइरहेकाले राहत तथा उद्धारका कार्यमा स्थानीय प्रशासनले तदरुपता देखाएको छ । शुक्रबार जिल्ला प्रशासन

बाजुराका ३६ बगैंचामा ३३ हजार बिरूवा रोपिए

बाजुरा– कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा यस आर्थिक वर्ष जिल्लामा ३३ हजार बढी हिउँदे फलफूलका बिरुवा रोपिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा ३३ हजार २९५ बिरुवा रोपिएको

बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सम्पन्न

उद्योगी व्यवसायीहरुको छाता संस्था बाजुरा उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएकाे हाे ।  साधारणसभाको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उद्धघाटन् गरेका

विश्वको ध्यान खिचेको भारतीय विवाह : कतिचाहिँ अति हो ?

जोया मटिन/मेरल सबास्टियन ‘कतिचाहिँ अति हो ?’, एसियाकै सबैभन्दा धनी व्यक्तिको कान्छो छोराको महिनौँ लामो विवाह उत्सव अन्तिम चरणमा प्रवेश गर्दा भारतमा धेरैले यो प्रश्न सोधिरहेका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीका कान्छो छोरा

बैंकको नाफा १६ प्रतिशतले घट्यो, नाफाको अधिक प्रतिशत प्रोभिजन गर्नुपर्दा समस्या

चालु आर्थिक वर्षमा बैंक तथा वित्त कम्पनीहरुको नाफामा तीव्र गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको जेठ मसान्तसम्म सबै बैंक तथा वित्त कम्पनीहरूले एकमुष्ट ६१ अर्ब ९५ करोड ७० लाख रुपैयाँ नाफा

कोशी प्रदेशमा ६१ प्रतिशत रोपाइँ

कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयले दिएको जानकारीअनुसार कोशी

आज २०८१ साल असार २९ गते शनिबारको राशिफल

आज २०८१ साल असार २९ गते शनिबार तदनुसार सन् २०२४ जुलाई १३ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि