८ पुष २०८१, सोमबार
प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार मात्र नियुक्त गर्ने भएका छन् । शीतल निवास स्रोतका अनुसार आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ नै सपथ गराइने भएको छ

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको

बुढीगंगाले एसईई मौका परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

बाजुरा-- बाजुराको बुढीगंगा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयबाट एसईईको मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक विद्यालयबाट एसईई मौका परीक्षामा सहभागी

मार्तडी बजारलाई उज्यालो बनाउन सडक बत्ति जडान गरिदै

बाजुरा-- बाजुराको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउन थप ६० वटा सडक बत्ति जडान गर्न थालेको छ । बडीमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार बजारका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरण

नेपाली सेनाद्धारा मार्तडी कोल्टी सडक खण्ड जोड्ने नाउलेगाडमा काठेपुल निर्माण

बाजुरा– नेपाली सेनाको टोलीले बाजुराकाे बडिमालिका नगरपालिका ७ रजातोली स्थित मार्तडी कोल्टी सडक अन्तरगत नाउलेगाढमा काठेपुल निर्माण गरेको छ । दुर्गाभन्जन गुल्मका उप सेनानी प्रकाश बिस्वकर्माको नेतृत्वमा  गएकाे ४० जनाको टोलीले सुक्रबार काठेपुल निर्माण गरेको हो

बबिना भट्टराईको एउटा सानु घर म्युजिक भिडीयो सार्बजनिक

बबिना भट्टराईको एउटा सानो घर म्युजिक भिडीयो सार्बजनिक भएको छ । न्युटन भुषालको लय र बबिना भट्टराईको स्वरमा सो गित बजारमा आएको छ । म्युजिक भिडीयोमा न्युटन भुषालको युटुव च्यानलबाट सार्बजनिक गरिएको छ । सो

बर्खे समय भाडामा,ठगिदै यात्रु

बर्खा लागे यता बाजुराका नागरिकहरुले मंहगो भाडाको मारमा परेका छन् । मार्तडी–कोल्टीको भाडा दर ९ सय रुपैया कायम गरिएको थियो भने अहिले जिप व्यवसायीहरुले आफ्नो मनोमानी तरिकाले एक हजार पाँच सय रुपैयाँ लिने गरेको राजमल

बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न

बाजुरा-- बाजुरामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा जेठ पहिलो हप्तादेखि धान रोपाइँ सुरु भए पनि लामो समयसम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म आइपुग्दा ८० प्रतिशत धान रोपाइँ भएको हो ।

रेमिट्यान्स वृद्धि १९.३ प्रतिशत, ११ महिनामा सवा १३ खर्ब भित्रियो

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढेको हो । गत वर्षको एघार महिनामा

महँगी घट्यो, जेठमा ४.१७ प्रतिशतको मुद्रास्फीति

चालू आर्थिक वर्ष २०८०/०८१ को जेठ महिनासम्म महँगी घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आवको जेठसम्म उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ६.८३ प्रतिशत पुगेको थियो ।