२७ बैशाख २०८३, आईतवार
कृष्ण कँडेलले गरे शर्मिला श्रेष्ठ लगायत लाइ गाली बेइज्जती मुद्दा दर्ता

काठमाडौँ । कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको विवाद अदालत पुगेको छ । गएको केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको हो । कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता

महासमितिले आम काग्रेसजनमा उत्साह थपेको छ

-प्रा डा गोविन्दराज पोखरेल 1. सबै प्रस्तावमा धेरै राम्रा कुरा आएका छन। 2. महामन्त्री ज्युको अव नेपाली काग्रेसका साथिहरूलाई अब आउने र्निर्वाचनमा रूखमा मात्र मत दिनु पर्ने अवस्था हुनेछ भन्ने प्रस्तावले आम काग्रेसजनमा उत्साह थपेको

कांग्रेसका युवा नेताहरुको माग-‘महासमिति बैठक कर्मकाण्डी नबनाेस’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले महासमिति बैठकलाई कर्मकाण्डी मात्र नबनाउन आग्रह गरेका छन् । पार्टीको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि महासमिति सदस्यहरुले शुक्रबार बोलाएको बृहत भेलामा युवा नेताहरुले पार्टीका आन्तरिक समस्या, देशका राष्ट्रि समस्या

जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको "जलविद्युत बीमा नीति र

सकियाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक,यस्ता छन निर्णयहरू

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको फागुन ३ र ४ गते सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेकोे बैठक आज सम्पन्न भएकाे छ । बैठकको निर्णयहरुः १. नीति

६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउनुभएको छ । हुलाक सेवा विभागले प्रकाशन गरेको हुलाक टिकटमा टाँचा प्रदान

माओवादीसँग गठबन्धन बारे हाम्रो धारणा के हो ?

- अजयबाबु शिवाकोटी ‘महासमिति बैठकको पूर्वसन्ध्यामा तीन ओटा प्रस्तावहरुमाथि छलफल गरिराखेका छौँ । यही बीचमा राजनीतिक, नीति र सांगठनिक प्रस्तावहरु आएका छन् । खासगरी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धनका बारेमा

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नियुक्त पदाधिकारीको १ वर्षका उपलब्धिहरू सार्वजनिक

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएका नयाँ पदाधिकारीको १ वर्षका उपलब्धिहरू सार्वजनिक गरिएको छ । आज नेपाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभा हलमा नियुक्त भएको १ वर्षमा गरिएका गतिविधिहरूको समीक्षात्मक कार्यक्रम

यस्तो छ फिल्म ‘उपहार’को रमाइलो र आकर्षक ट्रेलर

काठमाडौं। ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’ फागुन २५ गतेबाट देशभर रिलिजमा आउँदै छ । उक्त फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा काठमाडौंं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न

फिरङ्गी नेतृत्वका कारण विकास हुन सकेनः प्रभु साह

रौतहट। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले फिरङ्गी नेतृत्वका कारण रौतहटको विकास हुन नसकेको बताएका छन् । शुक्रबार गृह जिल्ला रौतहटको गौरमा आम जनता पार्टीले आयोजना गरेको कार्यक्रममा उनले हरेक आन्दोलनमा रौतहटको भूमिका