२७ बैशाख २०८३, आईतवार
कांग्रेस महासमिति बैठक स्थल गोदावरीमा नेता-कार्यकर्ताको चहलपहल

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक स्थलमा चहलपहल शुरु भएको छ । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु हुने बैठक फागुन १० गतेसम्म चल्ने छ । उक्त कार्यक्रम स्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन् भने

नामिबियाले दिएको १२४ रनको लक्ष्य पच्छ्याउँदै नेदरल्यान्ड्स

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी खेल अन्तर्गत नामिबियाले नेदरल्यान्ड्ससमक्ष १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्यस्तै, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिबियाले खराब

राससको ६३औँ वार्षिकोत्सव समारोह प्रारम्भ

काठमाडौं। राष्ट्रको एक मात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सव समारोह भर्खरै यहाँ प्रारम्भ भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीप्लाजामा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा

प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय समिति चुनिने निर्णय क्रान्तिकारी छलाङः कमला रोका

काठमाडौं। पूर्व मन्त्री एवम् माओवादी केन्द्रकी स्थायी समिति सदस्य कमला रोकाले विधान अधिवेशन पार्टी इतिहासमा क्रान्तिकारी छलाङ भएको बताएकी छिन् । त्यस्तै, केन्द्रीय समिति प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने व्यवस्था अनुमोदन हुनु क्रान्तिकारी छलाङ भएको रोकाको

आज सुनको मूल्य फेरी बढ्यो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेर कारोबारमा आएको हो । त्यस्तै, हिजो आइतबार छापावाल

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं। झापाको शिवसताक्षी नगरपालिका-८ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । त्यस्तै, प्रहरीका अनुसार मे-१ ह ५८०५ नम्बरको अटोरिक्साले आइतबार साँझ दुई वटा साइकललाई

सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग शेखर कोइरालाले गरे छलफल

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । सो महासमितिको बैठक आजदेखि तीन दिनसम्म चल्नेछ। महासमिति बैठक बस्नुअघि नेता कोइरालाले जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका हुन्। उक्त छलफलमा

पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्छन् , ‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’

काठमाडौं। विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताएका छन् । भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दैै

रियल रोकिँदा जिरोनालाई आशा

मड्रिड। ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले छिमेकी रायो भायोकानोसँग अङ्क गुमाएको छ । यसले उपाधि होडमा जिरोना र बार्सिलोनालाई केही आशा दिएको छ । उक्त खेलको तेस्रो मिनेटमा नै रियलले अग्रता बनाएको थियो,

भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

काठमाडौं। सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरुले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । त्यसैगरी, सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमार्फत