© 2024
वाशिङ्टन डीसी। सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । अमेरिकाको सिनेटमा सुनुवाइबिच चर्काचर्की भएपछि सामाजिक सञ्जालका कारण बालबालिका गुमाएका परिवारसँग जुकरबर्गले माफी मागेका हुन् । बुधबार जुकरबर्गसमेत पाँच शीर्ष
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । राजदूत गोल्डबर्गरले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । उक्तभेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति
काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी हो ।
काठमाडौं। प्रतिनिधि सभा सदस्यहरूले स्थानीय तहको काम कारबाहीको निगरानी गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने माग गरेका छन् । त्यस्तै, संविधानले आवश्यक कानुन बनाउने, योजना तर्जुमा गर्ने, बजेट छुट्याउने, विकास आयोजनाहरूको अनुगमन गर्ने लगायतका अधिकार स्थानीय तहलाई
काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले १९८ रनमा अलआउट गरेको छ ।मूलपानीमा पहिला ब्याटिङ गरेको पुलिस ४७।५ ओभरमा अलआउट भएको हो । त्यस्तै, सुदूरपश्चिमका शेर मल्लले ३ तथा नारायण जोशी,
काठमाडौं। सरकारले काठमाडौं, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति
काठमाडौं। यात्रुको पैसा चोरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लोडर पक्राउ परेका छन् । थाइल्यान्डको बैंकक उड्न लागेका यात्रुको पैसा चोरेको आरोपमा उनलाई पक्राउ गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंक
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । आज प्रहरीको सीआईबी टोलीले व्यवसायी अरुण चौधरी लाई लाजिम्पाटबाट पक्राउ गरेको हो। चौधरी सिजी होल्डिङका अध्यक्ष हुन्। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि
काठमाडौं। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २६ वडाका सदस्य सुदिप ढुङ्गानाले खुला पत्र लेखेका छन् । पछिल्लो समय पोखरामा बाँदर आतङ्क र यसले पारेको असरबारे गहिरो बहस भइरहेका बेला वडा सदस्य ढुङ्गानाले मेयरलाई खुला पत्र
काठमाडौं। नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । त्यस्तै, भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज