२६ बैशाख २०८३, शनिबार
पोखरामा सरकारी सुविधाको रकमबाट अक्षयकोष स्थापना

गण्डकी। सरकारी सेवासुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । उक्त विद्यालयको ४६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बुवा धर्मदत्त र आमा जमुना

सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यकः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउनुभएको छ । कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा राजधानीमा

भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

सल्लेरी,सोलुखुम्बु। सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । उक्त

निजी वन दर्ता अब पालिकाबाटै

त्रिशूली,नुवाकोट। बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर विसं २०८०

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट बढेन

चितवन। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । उक्त आयोजनाले चितवनसहित छ जिल्ला हेर्ने भए पनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन

फेरि भ्युटावर १२ बाट २० तल्ला बन्ने स्विकृती?

-गणपतिलाल श्रेष्ठ जनताले त्यो कालखण्डमा पुण्य सोचेर सबैको गन्तब्यमा पुग्न कसैले त्याग र कसैले थोरै मुआब्जा लियर दियको पुरानो बसपार्कको जमिन महानगरले राष्टृिय उद्यान समिती अन्तर्गत संरक्षाणर्थ र ब्यबस्थापन गर्ने दायित्त्वबाट कर्मचारि तन्त्रको समयमा निजिकरण

अचम्म होइन त? यस्तो नियम कसले बनायो? किन बनायो?

-डा.अम्बिरस पाेखरेल एउटी महिला केही बर्ष अमेरिका बसेर अब आफ्नै घरमा बसुँ भनी नेपाल फर्किइन । आफूले लाउनका लागि यहाँबाट जाँदानै लगेका सुनका गहना पनि लिएर आइन ।दशौं बर्ष अघि किनेका र आफूले लाएका ति

धनकुटामा ‘स्वच्छ भान्सा’ कार्यक्रम, विद्युतीय इन्डक्सन चुलो र भाँडा निःशुल्क वितरण

धनकुटा। धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम

क्यानडाविरुद्ध सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं। नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ ।सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे । त्यसैगरी,

मानसिक रोग नेपालमा चुनौती बन्दै छ: मन्त्री बस्नेत

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । बिहीबार ललितपुरमा किशोर किशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक